पीसीआर परीक्षणका लागि लिइएका स्वाब सुरक्षित तरिकाले स्टाेर गर्न निर्देशन

 भदौ ३१, २०७७ बुधबार १८:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि लिइएका स्वाब सुरक्षित तरिकाले स्टोर गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले रिपोर्ट पोजेटिभ देखिएकाको एक र नेगेटिभ देखिएकाको तीन महिनासम्म सुरक्षित तरिकाले स्टोर गर्न सबै अस्पताल तथा प्रयोगशालालाई निर्देशन दिएको जानकारी दिनुभयो ।

यस्तै परीक्षणको रिपोर्टमा व्यक्तिको स्थायी ठेगाना नभइ, बस्दै आएको ठेगाना राख्न पनि उहाँको आग्रह छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया