काठमाण्डाै उपत्यकामा एकैदिन थपिए १६ सय ३८ सङ्क्रमित

 असोज १६, २०७७ शुक्रबार १६:४४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार ६ सय ३८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डाैमा १२ सय ८०, भक्तपुरमा एक सय ९६ जना र ललितपुरमा एक सय ६२ जनामा सङ्क्रमण देखिएकाे हाे । 

त्यस्तै शुक्रबार देशैभर २७ सय २२ जनामा सङ्क्रमण पुष्टि हुँदा ३३ सय सात जना डिस्चार्ज भएका छन् । थपिएका र निकाे भएका याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे । याेसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या ८२ हजार चार सय ५० पुगेकाे छ ।

अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया