मेस्सीसहित पीएसजीका ४ खेलाडीलाई काेराेना सङ्क्रमण

 पुस १८, २०७८ आइतबार १७:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेनइन (पीएसजी) का स्ट्राइकर लियाेनल मेस्सीलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

मेस्सीसँगै आफ्ना चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । मेस्सीसहित जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई कोरोना पुष्टि भएको हो ।

क्लबका सबै खेलाडीको काेराेना परीक्षण गराएकोमा चार जनामा सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया