राहदानीको लागि अनलाइन आवेदन भाेलिदेखि बिहान ११ बजे खुल्ने

 साउन १६, २०७९ सोमबार १५:३९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन बिहान ११ बजे खुलाउने भएको छ । साँझ साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलिदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो ।

यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ ।

यस्तै विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।

 


अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Surya mani dhakal

    Aug. 1, 2022, 8:29 p.m.

    पुरानो पासपोर्टको कतिसम्म मिति हुँदा, नयाँ बनाउन मिल्छ होला /

  •  1 Reply
  • Krishna Ghimire

    Aug. 1, 2022, 7:29 p.m.

    म कपिलवस्तु जिल्ला बाट हाम्रो राहदानी को कार्यालय तौलिहवा मा छ तर अनलाईन फम भरेर बुकिङ मिति नै पाउन सकिदैन सबै मिति हाइड गरेर र बाहिर भर्न जादा १५००,२०००, लिने गरेको छन ।यसमा त कति सोझा जनतालाई लुटि रहेका छन ।

  •  0 Reply
  • Dilliram Khatri

    Aug. 1, 2022, 7:09 p.m.

    11:0 00बजे खुला हुन्छ तर भित्रभित्रै कर्मचारीहरुसँग मिलेमतोमा प्रतिव्यक्ति 3 हजारदेखि 5 हजारसम्म लिएर कोटा पुरा भइसकेको हुन्छन् दुःख पाउने सर्वसाधारणले नै हो सम्वन्धित निकायको ध्यानाकर्षन होस र नजिकै रहेका साइबर त्यस्तै गरेर त्यस आसपासमा रहेका बिचौलिया हरुलाई चाँडोभन्दा चाँडो कारबाहिको दायरामा ल्याउन आवश्यक छ सम्बन्धी निकायले फिल्ड अनुगमन गरि कारबाही गरेमा सर्वसाधारणले सहजरुपमा सेवा पाउनेछन्

  •  0 Reply

तपाईको प्रतिक्रिया