यूएईस्थित नेपाली दूतावासले बिहीबार बिहानैदेखि राहदानीको लाइभ इनरोलमेन्ट गर्ने

 पुस १२, २०७९ मंगलबार १८:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो बिहीबार अर्थात् पुस १४ गते दिउँसोको समयमा विद्युत् आपूर्ति बन्द हुने भएपछि यूएईमा रहेको नेपाली दूतावासले बिहानै देखि राहदानीको लाइभ इनरोलमेन्ट गर्ने भएको छ ।

यूएईको स्थानीय समय अनुसार पुस १४ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएपछि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म राहदानीको लाइभ इनरोलमेन्ट गरिने दूतावासले जनाएको छ ।

त्यसैले त्यस दिनका लागि समय लिएकाहरूलाई बिहान ८ बजेदेखि नै उपस्थित हुन दूतावासले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया