धनुषा : यातायात कार्यालयमा सेवाग्राहीसँग बार्गेनिङ गर्ने एक जना पक्राउ

 माघ २०, २०७९ शुक्रबार २०:१:० | सुजीत झा
unn.prixa.net

धनुषा - धनुषाको यातायात कार्यालयमा सेवाग्राहीसँग बार्गेनिङ गर्दैगर्दा एक जना पक्राउ परेका छन् ।  

यातायात व्यवस्था कार्यालय जनकपुरमा बार्गेनिङ गरिरहेको बेला महोत्तरीको सोनमा गाउँपालिका-४ बस्ने ३० वर्षीय आदित्य यादव पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटोछरिताे गराइदिन्छु भन्दै आर्थिक लाभ लिएर बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको अधारमा उनलाई पक्राउ गरिएकाे जानकारी दिएकाे छ । धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले यसबारे अनुसन्धान भइरहेको बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया