एसीसी १९ वर्षमुनिको प्रिमियर कप : बहराइनसँगकाे खेलमा टस हारेको नेपाल बलिङ गर्दै

 असोज २८, २०८० आइतबार ८:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच खेल चलिरहेको छ । मलेसियाको बायोमास ओभल मैदानमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आउँदाे डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । समूह 'ए' मा नेपाल १ खेलमा दुई अङ्ककासाथ शीर्ष स्थानमा छ । समान खेलकासाथ दुई अङ्क नै भए पनि साउदी अरेबिया दोस्रो स्थानमा छ । बहराइन र इरान भने जितविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया