एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजयी

 माघ ३, २०८० बुधबार ६:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एएफसी एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजय भएका छन् । कतारमा गएराति भएको समूह एफको खेलमा साउदी अरेबियाले ओमानलाई २–१ गोलले हराएको छ ।

त्यस्तै हिजो भएको समूह एफको अर्को खेलमा थाइल्याण्डले किर्गिस्तानलाई २–० गोलले हराएको थियो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया