एसियन कप फुटबलमा ताजिकिस्तान र कतार विजयी

 माघ ९, २०८० मंगलबार ६:३३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एफसी एसियन कप फुटबलमा ताजिकिस्तानले लेबनानलाई २–१ गोलले जितेको छ ।

कतारमा हिजो भएको खेलमा  लेबनानलाई हराउँदै ताजकिस्तान समूह 'ए' को उपविजेता बनेर नकआउट चरणमा पुगेको छ । यसअघि हिजै भएको समूह 'ए' को अर्को खेलमा कतारले चीनलाई १–० गोलले हराएको थियो ।

कतार यसअघि नै अन्तिम १८ मा पुगिसकेको थियो । कतार ९ अङ्ककासाथ समूह विजेता बनेको छ । ताजिकिस्तानको ३ खेलमा ४ अङ्क रकेको छ । चीन २ अङ्कसहित तेस्रो र लेबनान १ अङ्कसहित समूहको पुछारमा रहेको छ  ।

६ वटा समूहमध्ये तेस्रो स्थानमा रहने चार उत्कृष्ट टोली अन्तिम १६ मा पुग्ने छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया