सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
बझाङ – बझाङमा शुक्रबार जीप दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ ।
से १ ज ५६२ नम्बरको जीप दुर्घटनामा परि चालक मष्टा गाँउपालिका वडा नम्बर–२ तुती बस्ने ३२ वर्षीय किरण धामीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्ष्यदर्शी राजेन्द्र खड्काले बताउनु भयो ।
सदरमुकाम चैनपुरबाट जिल्लाभित्रै मष्टा गाँउपालिकाको खेतकोटसम्म यात्रु पुर्याई फर्कन लाग्दा ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको हो ।
जीप सडकबाट झण्डै १५० मिटर तल खसेको र प्रहरीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धामीेले जीप किनेर चलाउन थालेको २ महिना मात्रै भएको जनाइएको छ ।