मंगलबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 कात्तिक २६, २०७६ मंगलबार ९:५७:७ | उज्यालो सहकर्मी

काठमाण्डौ –  मंगलबार कोरियन वनको भाउ केही घटेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ बढेको छ । 

मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर  ११४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर  ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा रहेको थियो । 

यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो । 

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ २१ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा थियो ।

वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा पुगेको छ । सोमबार यसको १ सयको खरिददर ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा थियो। 
कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २२ पैसा रहेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ०७ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३३ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया