प्युठान २ मा नेकपाका पोख्रेल विजयी

 मंसिर १४, २०७६ आइतबार ५:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्युठान नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत ल्याउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया