कक्षा १२ को परीक्षा शुरु
बैशाख १४, २०८१ शुक्रबार
पर्सा - पर्सामा मंगलबार थप २१ जना कोरोना सङ्क्रमितहरू निकाे भएर डिस्चार्ज भएका छन् ।
मंगलबार २१ जना डिस्चार्ज भएसँगै अब पर्सा जिल्लामा भर्ना भएका अन्य जिल्लाका समेत गरी ९ जना सङ्क्रमित मात्र आइसोलेसनमा उपचार गराइरहेका छन् ।
उनीहरुले पनि छिट्टै कोरोनालाई जितेर घर फर्कने विश्वास लिएकाे भन्दै वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीले डिस्चार्ज भएकाहरुलाई पुष्पगुच्छा दिँदै शुभकामना व्यक्त गर्नुभयाे ।