सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
जेठ १६ – काठमाडौंमा भैरहेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ४ का हरि चौहानले सतक प्रहार गरेका छन् ।
चौथो नम्बरमा क्रिजमा आएको चौहानले १ सय १४ बल खेल्दै सतक बनाएका हुन् । ८७ दशमलव ७१ को स्ट्राइक रेटमा ८ चौका तथा एक छक्का प्रहार गरे ।
प्रतियोगितामा यो नै पहिलो शतक हो । शतक प्रहारलगत्तै उनी क्याच आउट भए ।