प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

 मंसिर ५, २०७८ आइतबार १२:१५:३२ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।

नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका शत्रुधन महतो र प्रमोद यादवले बिहान शपथ ग्रहण गर्नुभएको हो ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

उहाँहरुलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले शपथ ग्रहण गराउनुभएको हो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया