च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बायर्न खेल्दै

 बैशाख ५, २०८१ बुधबार १८:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

कठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति क्वाटरफाइनलको दोस्रो लेगका अन्तिम खेल हुँदैछन् । राति पौने एक बजे हुने खेलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड तथा आर्सनल र बायर्न म्युनिख खेल्नेछन् ।

यी टोलीले पहिलो लेग बराबरी खेलेका छन् । सिटी र रियल म्याड्रिडले तीन/तीन तथा आर्सनल र बायर्नले दुई/दुई गोलको बराबरी खेलेका हुन् । गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र बोरुसिया डर्टमण्ड सेमिफाइनलमा पुगेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया