प्रिमियर लिग फुटबलमा आज तीनवटा खेल हुँदै

 बैशाख ८, २०८१ शनिबार १८:३४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन् । बेलुका पौने ८ बजे लुटन टाउन र ब्रेनफोर्ड तथा सेफिल्ड युनाइटेड र बर्नलीले खेल्दैछन् । आजै राति सवा १२ बजे उल्भ्स र आर्सनलबीच खेल हुनेछ ।

आज विजयी भएमा आर्सनल शीर्ष स्थानमा फर्किनेछ । लिगको उपाधिको लागि म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुलबीच निकै प्रतिष्पर्धा छ । समान ३२ खेलमा सिटीको ७३ तथा आर्सनल र लिभरपुलको समान ७१ अंक छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया