२ वटा टाउको भएको शिशुको जन्मिएको एक घण्टामै मृत्यु

 साउन १७, २०७६ शुक्रबार १०:५:२० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा २ वटा टाउको भएको बच्चाको जन्म भएको छ । सिरहाको कर्जन्हा नगरपालिका बल्टिया घर भएकी २५ वर्षीय सविता वैद्यले बिहीबार २ बजे जनकपुरको मिहिलाल अस्पतालमा २ वटा टाउको भएको शिशु जन्माउनु भएको हो ।

६ महिनाकी गर्वभती सवितालाई सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गराइएको थियो । उहाँको शल्यक्रिया गरी २ वटा टाउको भएको शिशु निकालिएको अस्पतालका प्रमुख रामबाबु यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार सविताको स्वास्थ्य अवस्था समान्य छ । तर शिशुको भने जन्मिएको १ घण्टापछि नै ज्यान गएको छ । एउटै शरीरमा २ वटा टाउको भएकाले शिशुलाई बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया