आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार र आइतबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदी भने मंगलबार पनि तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।