निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै – एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राख्नेलाई धन्यवाद दिनुभएको छ ।
उहाँले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी गराउँदै आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र सुभेच्छा प्रकट गर्नेलाई ट्वीटरमार्फत धन्यवाद दिनुभएको हो ।
उहाँले राप्रपाका अध्यक्ष कमल थापालगायत अन्यलाई मेन्सन गरेर नै धन्यवाद दिनुभएको छ ।
— K P Sharma Oli (@kpsharmaoli) November 28, 2019