अमेरिकी डलर महँगियो, दिनार, दिर्हाम र रिंगिट पनि बढ्यो

 फागुन २७, २०७६ मंगलबार १०:१४:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार कोरियन वन बाहेक अमेरिकी डलरसहित अरु सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा तोकेको छ । 

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा तोकेको छ । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०७ रुपैयाँ ६९ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तोकेको छ । 

मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ०४ पैसा  र बिक्रीदर २८ रुपैयाँ १९ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ५३ पैसा तोकेको छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया