शुक्रबार रियाल, दिर्हाम र दिनारको भाउ बढ्यो

 फागुन ३०, २०७६ शुक्रबार १०:६:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसँगै सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको थियो । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०९ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ३०६ रुपैयाँ ५४  पैसा तोकेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको थियो। 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा  र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ७७ पैसा  र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा नै रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको थियो । 

कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो खरिददर ३८३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५० पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३११ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१३ रुपैयाँ १८ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया