आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण ३३ हजार ९ सय ९८ जनाको ज्यान गएको छ भने कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ ।
७ लाख २३ हजार ५ सय ९४ संक्रमितमध्ये १ लाख ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन् । १ सय ९९ देशसहित दुई वटा अन्तराष्ट्रिय पानीजहाजमा कोरोना फैलिएको छ ।