न्याय र समानता खोज्दै भित्तामा कला (फोटो फिचर)

 साउन १८, २०७७ आइतबार ८:९:१६ | विकास तामाङ
unn.prixa.net

काठमाण्डौ - ठाउँ-ठाउँमा महिला हिंसाका घटना बढिरहेका छन् । 

बलात्कार, एसिड प्रहारलगायतका घटना बढिरहँदा धेरै महिलाले आफू असुरक्षित भएको महशुस गरेका छन् । 

हिंसा र हत्याका घटना बढिरहँदा दोषीलाई सजाय हुनुको सट्टा सजाय भोगिरहेकाहरुलाई पनि उन्मुक्ति दिन थालियो भनेर विरोध भइरहेको छ । 

हत्या, हिंसा रोक्न र दोषीलाई उन्मुक्ति नदिन चौतर्फी दबाब बढेको छ । कलाकारहरुले पनि कलामार्फत यस्तै माग गरेका छन् । 

यसै क्रममा चिडियाखानाको पर्खालमा पनि कलाकारहरुले यसै विषयमा चित्र र कलामार्फत हिंसाको अन्त्य र समान न्यायको माग गरेका छन् । 
हेर्नुहोस् केही तस्बिर :

 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया