इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने

 जेठ १५, २०७५ मंगलबार १६:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले घरजग्गा खरिद बिक्रीमा कडाई गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने उल्लेख छ । यस्तै साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने अर्थमन्त्रीले बजेटमार्फत घोषणा गर्नुभएको छ । कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने पनि बजेटमा उल्लेख छ । सातैवटा प्रदेशमा नमूना कृषि फार्म बनाउने सरकारले बजेटमार्फत घोषणा गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया