साताका तस्बिर

 असोज १०, २०७७ शनिबार १३:४८:५७ | विकास तामाङ
unn.prixa.net

लगातार झरीका कारण अस्तव्यस्त देखिएको चाबहिल-मित्रपार्क सडकखण्ड 

लगातार झरीका कारण अस्तव्यस्त देखिएको चाबहिल-मित्रपार्क सडकखण्ड 

 झरीका  बेला असनमा छाता ओढेर हिंड्दै ।

झरीको समयमा बानेश्वर चोकमा जेब्राक्रसिङबाट बाटो काट्दै बटुवा 

झरीको समयमा अस्तव्यस्त देखिएको चाबहिल चोककाे सडक  

लगातार परेको झरीपछि स्वयम्भूबाट देखिएको खुल्ला मौसम 

रानीपोखरीमा पानी भरिएपछि देखिएको दृष्य 

रानीपोखरीमा पानी भरिएपछि देखिएको दृष्य

लामो समयदेखि बन्द रहेको लामो दूरीका गाडी संचालनमा आएपछि बसपार्कबाट बस हिँडाउनुअघि सफा गर्दै कामदार 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया