चाबहिल-गौशाला सडक धुलाम्मे (फोटो फिचर)

 कात्तिक १५, २०७७ शनिबार ११:४०:९ | विकास तामाङ
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको व्यस्त चाबहिल-गौशाला सडक कोलोपत्रे हुन नसक्दा धुलाम्मे भएको छ । वर्षौंदेखि सडक पिच हुन नसक्दा त्यहाँका बासिन्दाहरुले सास्ती खेपिरहेका छन् ।

गाडी चलाउने र पैदल हिँड्नेलाई पनि समस्या छ ।  बल्ल आकाशे पुल बनेको छ, तर सडक कालोपत्रे हुने कुनै छाँटकाँट छैन ।

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया