सप्तरीमा टिपरकाे ठक्करबाट एक महिलाको ज्यान गयाे

 असार २२, २०७८ मंगलबार २०:९:४३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको कञ्चनरूपमा टिपरकाे ठक्करबाट एक महिलाकाे ज्यान गएकाे छ । मङ्गलवार बेलुका पूर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनरूप नगरपालिका ११ बेङ्गरी चोकमा साइकलमा रहेकी ४० वर्षीया कौशिल्या देवी चौधरीलाई टिपरले ठक्कर दिँदा उनकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ क २८० नम्बरको टिपरले सालइकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाले बताउनुभयो । 

टिपर चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।    

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया