सप्तरीमा एक वर्षमा साढे चार सय जनाले लिए अंगीकृत नागरिकता

 साउन ९, २०७८ शनिबार १४:१२:१० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा एक वर्षमा साढे चार सय जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा चार सय ५३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले  जनाएकाे छ ।

सप्तरीमा पछिल्लो तीन महिनामा मात्रै दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांकअनुसार गएकाे वैशाख, जेठ र असारमा मात्रै दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका हुन् । नेपालकाे संविधान २०७२ काे धारा ११ (५), (६), (७), (८) मा अंगीकृत नागरिकता सम्बन्धी व्यवस्था गरिएकाे छ ।

यसैगरी   आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ६ सय जनाले राहदानी बनाएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया