सल्यानमा पहिरोमा पुरिएका तीन बालबालिकाको मृत्यु

 भदौ १८, २०७५ सोमबार ८:५३:५३ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – पहिरोमा पुरिएका तीन बालबालिकाको ज्यान गएको छ । सोमबार बिहान उद्दार टोलीले पुरिएको अवस्थामा उनीहरुको शव निकालेको हो ।

सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आइतबार बेलुकी खसेको पहिरोले बालाराम डाँगीको घर पुरिँदा उहाँका १० वर्षीय छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार आमाबाबु गोठमा गएका बेला घर भित्र बसेका बालबालिका पहिरोमा परेका हुन् । 

याे पनि पढ्नुहाेस् । 

पहिरोले पुरिएका तीनजना बालबालिकाको अझै उद्धार हुन सकेन
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया