पाँचथर कांग्रेसको कार्यालयमा तालाबन्दी

 बैशाख ११, २०७९ आइतबार १०:४०:५१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी भएको छ ।

आसन्न पालिका चुनावको लागि टिकट बाँडफाँटको विषयमा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका हुन् । मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारकाे टुङ्गो नलगाएको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।

उनीहरुले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँट गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । विवाद चर्किँदै गएपछि अहिलेसम्म कांग्रेसले पाँचथरका कुनै पनि पालिकाका लागि उम्मेदवारकाे टुङ्गो लगाउन सकेको छैन। 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया