बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ वजियी हुनुभएकाे छ । नेकपा एमालेका उम्मेद्वार दिपक पन्थीलाई १ सय ८३ मतले पछी पार्दै अध्यक्षमा कांग्रेसका श्रेष्ठ वजियी हुनुभएकाे हाे । श्रेष्ठले ७ हजार चारसय ७ मत ल्याउँदा पन्थीले ७ हजार दुईसय २४ मत पाउनुभयाे ।
यस्तै उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार मनी पन्थी ७ हजार ५ सय १९ मतका साथ वजियी हुनुभयाे । नेपाली कांग्रेसका उम्मेद्वार ईन्दिरा भुसाललाई २ सय ८४ मतले पछी पार्दै पन्थीले जित हात पार्नुभएकाे हाे ।