वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियाे २ सय ५ रनकाे लक्ष्य
बैशाख १५, २०८१ शनिबार
बाँके - नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन अगाडि छ ।
१४ वटा वडाको गणना सकिँदा मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट १३ हजार ५ सय ४७ मतसहित अगाडि हुनुहुन्छ ।
एमालेका पशुपति दयाल मिश्राले ६ हजार ३ सय ९७ मत ल्याउनु भएको छ ।
राप्रपाका नन्दलाल वैश्यले ५ हजार ३ सय ४५ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा जसपाका कमरुद्धिन राई १० हजार ८ सय ४१ मतसहित अग्रस्थानमा हुनुहुन्छ । राप्रपाका विन्दु चर्तीमगरले ६ हजार ९ सय ७१ पाउनु भएको छ ।