धादिङ १ मा एमालेलाई अग्रता, हिमेश पन्त तेस्राे स्थानमा

 मंसिर ५, २०७९ सोमबार १४:५७:२३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएकाे छ । ताजा मत परिणामअनुसार एमालेका भूमि त्रिपाठी ९१ मतसहित अग्र स्थानमा हुनुहुन्छ । 

त्रिपाठीलाई नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले ९० मतसहित पछ्याइ रहनुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १५ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया