गुल्मी-२ मा गाेकर्ण विष्ट रामकुमारी झाँक्रीभन्दा २ हजार १६२ मतले अगाडि

 मंसिर ६, २०७९ मंगलबार ६:४८:२० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मी क्षेत्र नं २  प्रतिनिधि सभामा नेकपा एमालेका गाेकर्ण विष्टले अग्रता बनाइरहनु भएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले उहाँलाई पछ्याउँदै हुनुहुन्छ । विष्टले ७ हजार ७५६ मत पाउनु भएकाे छ भने झाँक्रीले ५ हजार ५९१ मत पाउनु भएकाे छ । विष्ट झाँक्रीभन्दा २ हजार १६२ मतले अगाडि हुनुहुन्छ । 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया