सोलुखुम्बु प्रदेश सभा 'क' मा माओवादीका गोम्बु शेर्पा विजयी

 मंसिर ८, २०७९ बिहिबार ७:७:४६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा गठबन्धनबाट माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) विजयी हुनु भएको छ । उहाँ निकटतम् प्रतिस्पर्धी एमालेका उत्तम कुमार बस्नेतलाई १३ सय ३७ मतले पछि पर्दै विजयी हुनु भएको हो ।

अन्तिम मतपरिणाम अनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले ८ हजार ३ सय ९८ मत प्राप्त गर्नुभयो ।

यो प्रदेशमा जम्मा २० हजार ४ सय ४ मत खसेको थियो ।  २ वटा प्रदेश सभा क्षेत्र रहेको जिल्लाको (ख) तर्फ एमालेका बुद्धि कुमार राजभण्डारी विजयी हुनु भएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया