बारा-२ (क) मा स्वतन्त्र उम्मेदवार शारदा शंकर साह कलवार विजयी

 मंसिर ८, २०७९ बिहिबार १०:४५:३६ | जयनारायण यादव
unn.prixa.net

बारा - बारा क्षेत्र नम्बर २ (क) बाट स्वतन्त्र उम्मेदवार शारदा शंकर साह कलवार विजयी हुनुभएको छ ।

उहाँले ९ हजार २ सय ९६ मत प्राप्त गर्नुभएकाे छ भने उहाँका निकतम्  प्रतिस्पर्धी जसपाका बलवीर चौधरीले ६ हजार ८ सय ६७  मत पाउनु भएको छ ।

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया