वैदेशिक रोजगार कार्यालयल ताहाचल सर्‍यो, आज बेलुकी सिस्टम अवरुद्ध हुने

 असार १, २०८० शुक्रबार १४:२९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागले आज असार १ गतेदेखि ताहाचलबाट सेवा दिन थालेको छ ।

सेवाग्राहीको चाप बढी हुँदा ठाउँ अभाव भएको भन्दै बुद्धनगरमा रहेको विभागकाे कार्यालय वैदेशिक रोजगार कार्यालय ताहाचल परिसरमै सरेको विभागले जनाएको छ ।

असार १ गते बेलुका सर्भर तथा अन्य उपकरणहरू सार्ने भएकाले वेबसाइटमा समस्या आउन सक्नेछ ।

विभागको वेबसाइट dofe.gov.np, foreignjob, dofe.gov.np र वैदेशिक रोजगार कार्यालयको वेबसाइट feo.gov.np आंशिक तथा पूर्ण रूपमा अवरुद्ध हुन सक्ने विभागले जनाएको छ । 

यसका साथै सिस्टमबाट इमेलमा प्राप्त हुने ओटिपी समेत प्राप्त हुने छैन । यो समयमा एसएमएसबाट भने ओटिपी कोड लिन सकिने छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया