सीप नसिकी विदेश जाँदा पछुतो भयो, अब त बिना सीप जान्न भो

 असार २७, २०८० बुधबार १५:५०:४६ | उज्यालो सहकर्मी

बिना सीप वैदेशिक रोजगारीमा जाँदा भनेजस्तो काम र कमाइ नपाएको गुनासोहरू बढ्दो छ । तर सीप सिकेर दक्ष श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जानेले राम्रो काम र कमाइ गरिरहेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई विभिन्न निकायले विभिन्न विषयमा बेला बेलामा निःशुल्क सीप तालिम दिइरहेका हुन्छन् । आफैँले पैसा तिरेर पनि आफूले चाहेको सीप आफ्नो उपयुक्त समयमा सिक्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया