रवि मिश्रको एकल कार्टुन प्रदर्शनी बानेश्वरमा

 माघ ५, २०८० शुक्रबार १२:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी शुरू भएको छ ।

नयाँ बानेश्वरको एनबी सेन्टरमा रहेको उमोजा कफीमा हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो १४ गतेसम्म चल्नेछ ।

कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन सकिने भएकाले दोहोरो संवाद गर्न आफूले कार्टुन प्रदर्शनी गरेको मिश्रले बताउनुुभयो ।

प्रदर्शनीमा राजनीतिक तथा सामाजिक क्षेत्रका समसामयिक विषयमा व्यङ्ग्य गरिएका कार्टुन राखिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया