नेपाल 'ए' ले आज क्यानडा-११ सँग निर्णायक खेल खेल्दै

 फागुन १०, २०८० बिहिबार ९:१०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - नेपाली क्रिकेटको 'ए' टिमले आज क्यानडा–११ सँग निर्णायक खेल खेल्दैछ।

तीन खेलको एक दिवसीय शृङ्खला अन्तर्गतको तेस्रो खेल अहिले सवा ९ बजेदेखि काठमाण्डौको मूलपानी मैदानमा हुँदैछ ।

क्यानडा–११ सँगको आफ्नो पहिलो खेलमा ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा भने क्यानडालाई २ विकेटले हराएको थियो । शृङ्खला अहिले एक–एकको बराबरीको अवस्थामा छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया