आज सुनको भाउ स्थिर, चाँदीको तोलामा पाँच रुपैयाँले घट्याे

 फागुन ११, २०८० शुक्रबार १२:३४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज सुनको भाउ स्थिर रहेको छ । चाँदीकाे भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ। आज सुनको भाउ १ लाख १८ हजार रुपैयाँ रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलाको १३  सय ९५  रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया