काठमाण्डौ उपत्यका लगायत देशभर आंशिकदेखि सामान्य बदली

 फागुन १४, २०८० सोमबार ९:१४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - उपत्यका लगायत देभभर आज आंशिकदेखि सामान्य बदली रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूपश्चिम तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना रहेको छ ।

आज दिनभर वर्षाको सम्भावना नरहेको तर, सामान्य बदली भने हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । तराई तथा मधेशमा पनि आज आंशिक बदली भएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया