नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
वैदेशिक रोजगारबाट फर्केका कामदारलाई सहुलियत कर्जा दिने भनेर फर्म भरेको दुई महिना भो एउटा टोकन जस्तो केही अङ्क भएको सानो चिट दिइएको थियो। स्वरोजगार बनाैं भन्ने ठूलो आशा बोकेर बस्ने बेरोजगारलाई नाटकिय तरिकाले झुलाएको जस्तो लाग्यो। खै दशलाख ऋण भनेर ठूलो हल्ला थियो कहाँ हरायो? बुझ्न सकिएन केही गरेर। कहाँ गएर परामर्श लिनु होला सरकार?