अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ का...
बैशाख १४, २०८१ शुक्रबार
भक्तपुर – भक्तपुरको चाँगुनारायणमा मोटरसाइकल पल्टिँदा एक जनाकाे ज्यान गएकाे छ ।
माेटरसाइकल दुर्घटनामा दुवाकोट बस्दै आएका सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का २० वर्षका गणेश वयलकोटीको ज्यान गएको हाे ।
बुधबार राति चाँगुनारायण नगरपालिका २ काे महाङ्कालमा बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनापछि घाइते भएका वयलकोटीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।