कप्तान ज्ञानेन्द्र मल्ललाई काेराेना सङ्क्रमण

 मंसिर १०, २०७७ बुधबार २०:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसबारेमा जानकारी दिएका हुन् । 

पर्याप्त सुरक्षा सतर्कता अपनाउँदा पनि आफूलाई सङ्क्रमण भएकाे ज्ञानेन्द्रले बताएका छन् । उनले आफ्नाे सम्पर्कमा आएकालाई विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे प्राेटाेकल अपनाउन पनि आग्रह गरेका छन् । 

आफूमा अहिले कुनै लक्षण नदेखिएकाे र अवस्था ठिक रहेकाे उनले बताएका छन् । अबका केही दिन सेल्फ क्वरेण्टीनमा बस्ने ज्ञानेन्द्रले फेसबुकमार्फत जानकारी दिएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया