सप्तरीमा गौसेवा आश्रममा आगलागी हुँदा दश लाख बराबरकाे क्षति

 फागुन २०, २०७८ शुक्रबार १५:१७:३९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीकाे  रुपनी गाउँपालिका-१ शास्त्रीनगरमा रहेकाे एक गाैसेवा आश्रममा आगलागी भएकाे छ । 

पण्डित रामकुमार शास्त्रीले सञ्चालन गर्दै आउनु भएकाे शास्त्री गौसेवा आश्रममा आगलागी हुँदा दश लाख रुपैयाँ बराबरकाे क्षति भएकाे हाे।

गएराति भएकाे आगलागीबाट एउटा भवनमा पूर्णरुपमा क्षति पुगेकाेे प्रहरीले जनाएकाे छ। आगलागीबाट मानवीय तथा पशु चाैपायामा भने क्षति नपुगेकाे पण्डित शास्त्रीले जानकारी दिनुभयो।

आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

गाैशालामा झन्डै एक दर्जन गाई पालिएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया