सर्लाहीकाे हथिऔलमा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे

 साउन १३, २०८० शनिबार १७:३७:३६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीकाे बलरा नगरपालिका-१ हथिऔलमा चट्याङ लागेर एक जनाकाे ज्यान गएकाे छ ।

शनिवार आज दिउँसाे खेतमा भैँसी चराउन गएकाे बेला चट्याङ लागेर ४६ वर्षीय अर्जुन पटेलकाे ज्यान गएकाे हाे ।

चट्याङ लागेर भैँसी पनि मरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया