ग्यालेक्सी एआई सामसङका अझ धेरै डिभाइसहरुमा

 फागुन १२, २०८० शनिबार १०:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामसङले आफ्ना धेरै उत्पादनमा ग्यालेक्सी एआईको सुविधा उपलब्ध गराउने भएको छ । मोबाइल एआईको विश्वव्यापी विस्तारलाई गति दिन सामसङले यस्तो सुविधा उपलब्ध गराउन लागेको हो ।

सामसङले वान युआई ६ दशमलव १ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस २३ एफई, जेड फोल्ड ५ र जेड फ्लिप ५ सिरिजहरुमा मार्चको अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जनाइएको छ । ग्यालेक्सी एस २४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अन–डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत् प्रयोगकर्ताहरुको मोबाइल एआई अनुभवको गुणस्तरलाई बढाउनेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया