देशभरका सहकारी पीडितले भृकुटीमण्डपमा प्रदर्शन गरे

 चैत १, २०८० बिहिबार १८:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — देशभरका सहकारी पीडितले बचतकर्ताको रकम हिनामिना गर्नेहरूलाई कारबाहीको माग गर्दै काठमाण्डाैमा प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घको अगुवाइमा देशका विभिन्न क्षेत्रबाट आएका पीडितले आज भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन् । उनीहरूले सहकारीको रकम हिनामिना गर्ने सञ्चालक, कर्मचारी तथा ऋणीलाई कारबाही गर्न माग गरेका छन् । त्यस्तै बचतकर्ताको रकम फिर्ता हुने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया